चुनावी सभामा गीत प्रस्तुत

खोटाङको दिक्तेलमा वाम गठबन्धनले सोमबार आयोजना गरेको चुनावी सभामा जनवादी गीत प्रस्तुत गर्दै कलाकारहरु । तस्बिर: केदार मगर